ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन प्रकरणबारे काठमाडौं जिल्ला अदालतले थाल्यो सुनुवाइ


एबीसी / संवाददाता

काठमाडौं, २७ पुस । त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा जिल्ला अदालतले सुनुवाइ सुरू गरेको छ।न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासमा आज देखि सुनुवाइ सुरू भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।आज सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले बहस गर्नुभएको छ । बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैलाई मंगलबार सरेको छ।

तीन वर्ष अघि काँडाघारीबाट प्रहरीले ३३ किलो सुन बरामद गरेको थियो। त्यतिखेर सुनसँगै पक्राउ पर्नेमा हरिबन्दु कार्की, दिलबन्धु थापा र गोपाल बहादुर शाही थिए। उनीहरूको बयानपछि दुबईबाट चुडामणी उप्रेती ९गोरे ० र हरि खड्काले उक्त ३३ किलो सुन पठाएको र भन्सारका ६ कर्मचारीको मिलेमतोमा विमानस्थलबाट बाहिरिएको खुलेको थियो। उक्त सुन प्रकरणमा भन्सारका ५ कर्मचारी सहित ३३ जनालाई प्रतिवादी बनाइएको थियो। अरू सबै अदालतलमा उपस्थित भएपनि पाँच जना भने फरार छन्। सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दाबी गरी ३३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com