ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व सांसदको छोरा जस्ले ७ महिनाकी श्रीमतीलाई कार दुर्घटना गराएर ज्यान लिए


एबीसी / संवाददाता
मंसिर ११, २०७७ बिहीबार  ९ : ५८ बजे

काठमाडौँ, ११ मंसिर । विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ । यो घटना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविक निधनको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक महिला सहित दुईजनालाई पक्राउ गरेको छ। यस अघि सात महिनाको गर्भवती महिला मीना लिशीको अस्वभाविक निधन भएको घटनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

नक्कली दुर्घटना गराएर श्रीमतिलाई मा र्ने मुख्य योजना उनका श्रीमान् को नै थियो । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी गर्भवती लिशीको कार दुर्घटनामा निधन भएको थियो ।

घटनाको मुख्य योजनाकार तथा उनका पनि रोनी लिशीसँगै चार आरोपीलाई पक्राउ गरिसकेको छ। घटनाको रहस्य खुलेपछि कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु भएको छ ।

प्रहरी अनुसन्धानवाट खुले अनुसार चुमी ताया भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठूलो योजना बनाएका थिए । उनले घटना गराउन अग्रिम भुक्तानी गरेको देखिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

सम्बन्धित

अमेरिकालाई यूएईको जवाफः इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

भारतमा ७७औँ गणतन्त्र दिवसको रौनक: युरोपेली नेताहरू मुख्य अतिथि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com