Accuracy, Balance & Credibility

कैलालीमा गस्तीमा रहेका असईको हत्या, हबल्दार बेपत्ता : विस्तृत विवरण आउन बाँकी

abc

काठमाडौं, २ कात्तिक । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।
जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले बताउनुभयो । असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको