ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँफेबगर नगरपालिका बाट प्रवाह हुने सेवा १ हप्ताका लागि बन्द


एबीसी न्यूज

अछाम , ३१ साउन । जिल्लाको साँफेबगर नगरपालिकामा एक हप्ताका लागि नगरबाट प्रबाह हुने सेवाहरु बन्द हुने भएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि नगरपालिका बाट प्रवाह हुने सबै सार्वजनिक सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो ।

नगरपालिकाले हालसम्म २ हजार ५ जनालई क्वारेण्टाईनमा राखेकोमा १८२६ जना घर फर्किसकेका र हाल १६९ जना मात्रै क्वारेण्टाईनमा रहेका नगर प्रमुख कुलबहादुर कुवँरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । नगरमा १२७१ जनाको स्वाब संकलन गरिएकोमा ११८९ जनाको रिपोर्ट नेगेटिभ र १६८ जनाको रिपोर्ट पोजेटिभ आएको तथ्यांक नगरले बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

यस्तै १८३६ जनाको आरडिटी समेत गरिएको र त्यसम १५०९ जनाको नेगेटिभ तथा ३१७ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको नगरले बिज्ञप्तिमा जनाएको छ । पिसिआर परिक्षणका स्वाब संकलन गरिएका ८० जनाको भने परिक्षण हुन बाँकी रहेको समेत नगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com