ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा विद्युत चोरी गर्ने १२ जनालाई कारवाही


एबीसी न्यूज

बझाङ , २८ साउन । नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले विद्युत चोरी गर्ने १२ जनालाई कारवाही गरेको छ । विद्युत चुवाहट नियन्त्रण गर्न बझाङ वितरण केन्द्रका प्रशासन प्रमुख कर्ण बहादुर बोहराको नेतृत्वमा गएको प्राधिकरणको टोलिले जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ सुवेडा र खगेडामा १२ जनालाई कारवाही गरेको हो ।

विद्युत चोरी गर्नेहरुको सर्भिसतार नियन्त्रणमा लिएको प्रशासन प्रमुख बोहराले बताउनुभयो । मंगलबार चुवाहट नियन्त्रण गर्न गरेको छड्केमा शिद्धराज जोशिको घरमा २ वटा मिटर रहेको र तार डाईरेक्ट जोडिएको यस्तै दिपक राज जोशीको घरमा मिटर नै नभएको र पोलबाट डाईरेक्ट तार तानेर विद्युत चोरी गरिएको थियो ।

विद्युत चोरी गर्ने जयपृथ्वी नगरपालिका वडा नं. ७ सुवेडा र खगेडाका अन्य १० जना पदम बहादुर। सार्की,सोनु बहादुर सार्की,विर्ष दमाई,गगन नेपाली, नरेन्द्र बहादुर, नेपाली, विरेन्द्र नेपाली,बिराट नेपाली,दमन रोकाया (विद्युत तारवाला), प्रयागराज जोशी र गोरख कुमार रोकायाले विद्युत चोरी गरेको र उनीहरु सवै जनाको सर्भिस तार नियन्त्रणमा लिएकोे विद्युत प्राधिकरण बझाङ शाखाले जनाएको छ । विद्युत चुहावट गर्ने व्यक्तिहरुलाई विद्युत चुहावट नियन्त्रण ऐन अन्र्तगत कारबाही गरिने बझाङ वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com