काठमाडौं, १८ मंसिर ।एमाले र माओबादी केन्द्रबिचको एकतामा धरै आशंकाहरु उब्जेका बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओबादी केन्द्र बिचको एकता जनयुद्धका घाईते, अपाङ्ग र बेपत्ताका परिवारका लागि पनि भएको बताउनुभएको छ ।
कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष ओलीले अवका दिनमा प्रचण्ड र आफुलाई केहि नचाहिएको बताउंदै घाईते, अपाङ्ग र बेपत्ताका परिवारको ब्ष्वस्थापन हुन सके आफुहरुलाई पुग्ने बताउनुभएको छ । जनयुद्ध भन्ने शब्द प्रयोग नगरि ओलीले धरै माओबादी कार्यकर्ताले अहिले सम्म पनि न्याय नपाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्