ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो चरणको निर्वाचनका लागि आजदेखि एक लाख ७५ हजार कर्मचारी खटिने


admin
मंसिर १७, २०७४ आईतबार  ११ : २५ बजे

काठमाडौं, १७ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजदेखि करिब एक लाख ७५ हजार कर्मचारी खटाउन लागेको छ ।

खटाएका कर्मचारीले मंगलवारदेखि मतदानस्थल निर्माणको काम शुरु गर्ने आयोगले बताएको छ । ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३ सय ४४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ४५ जिल्लामा बिहीवार हुने दोस्रो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले निर्वाचन सामाग्री बुझेर मतदानस्थल निर्माणमा व्यस्त हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउजुभयो । सात हजार ७ सय ५२ स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रका लागि आयोगले खटाएको करिब एक लाख ७५ हजार कर्मचारी सोमवार तोकिएको मतदान केन्द्रमा पुग्ने गरी आज प्रस्थान गर्ने प्रवक्ता ढकालले बताउनुभयो । निर्वाचनअघि नै कर्मचारीहरुले मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com