चितवन, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसमा क्रियाशिल १५० भन्दाबढि युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिवार भरतपुर–९ मा आयोतिज एक कार्यक्रममा असिम भट्टराई नेतृत्वमा रहेका युवाहरुलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन । असिम राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अध्यक्ष हुन ।
असिमका नेतृत्वमा प्रवेश गर्ने अन्य युवाहरुमा प्रकाश खत्री,आशिष रानामगर, दिनेश थापा, हेमराज अधिकारी, नरेश मल्ल, कलम जोशी, शैलेश विष्ट लगायत २५० युवा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्