ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह


sharan sharan
मंसिर १६, २०७४ शनिबार  १ : ५६ बजे

काठमाडौं,१६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह गरेका छन् ।  ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा शनिबार वामगठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले वामगठबन्धनलाई कमजोर नआंक्न चुनौति दिएका हुन ।

उनले वाम एकता निर्वाचन केन्द्रित मात्रै नभएको तथा पार्टी एकताको संकल्प भएकाले यसलाई कमजोर र अपरिपक्को रुपमा टिप्पणी गर्नु भ्रमपुर्ण हुने दाबी गरे । आफुहरु वाम तालमेल गरेर मात्रै निर्वाचनमा नआएको भन्दै उनले पार्टी एकता गर्ने संकल्पसहित कार्यदल समेत निर्माण गरिएको स्पष्ट पारे । पार्टी एकता संयोजन समिति गठन गरी नेतृत्व र नीतिका बारेमा स्पष्ट भएपछि मात्रै वाम तालमेल गरिएको भन्दै उनले विगतको जस्तो चुनावी तालमेलको रुपमा मात्रै नबुझ्न आग्रह गरे ।

एमाले र माओवादी केन्द्र मिले भनेपछि नेपाली कांग्रेसलाई चिन्ता बढेको र अनर्गल प्रचारमा लागेको आरोप पनि अध्यक्ष दाहालले लगाए । नेपालमा कम्युनिष्ठ अधिनायकता लागु हुने भन्दै आलोचना गर्नेहरु नै चुनावी एकता टुट्छ भन्दै हिंडेको उल्लेख गर्दै उनले प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने दाबी समेत गरे । संविधान कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचन तर्फ लैजाने विषय चुनौतिपुर्ण हुदा हुदै स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको उल्लेख गर्दे परिर्वनकारी न्यायका पक्षधर सबैका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐतिहासिक अवसर भएको उल्लेख गरे । क्षेत्र नम्बर ३ बाट बामगठबन्धनकी उम्मेदवार फम्फा भुसालले आफुले क्षेत्र नम्बर तीनको मुहार फेर्न बताए । यो क्षेत्रमा भुसालको प्रतिष्प्रर्धीको रुपमा नेपाली कांग्रेसबाट निर्वतमान सांसद मदन अमात्यको उम्मेदवारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com