ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

काठमाडौं सिलजस्तै गर्नुपर्छ, बाहिरबाट मान्छे आउन नदिऔं – जनप्रतिनिधीहरु


एबीसी न्यूज
बैशाख २३, २०७७ मंगलबार  ३ : ५८ बजे

काठमाडौं, २३ बैशाख । काठमार्डौ उपत्यका भित्र पुर्णरुपमा मानिसको आवतजावतमा बन्द गनुपर्ने माग गरिएको छ ।
भक्तपुर र ललितपुरका मेयरहरूले उपत्यकाभित्र कोरोनाभाइरस संक्रमणको जोखिम भएकोले बाहिरबाट मानिसहरू आउन बन्द गर्नु पर्ने माग गरेका छन्।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसमेत रहेका कोभिड–१९ नियन्त्रण एवं रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलाई भेटेर लकडाउन खुकुलो बनाउन नहुने बताउनु भएको हो ।

सदद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठलाई लिएर उपत्यका नगरपालिका फोरमका पदाधिकारी (मेयरहरू) ले सोमबार उपप्रधानमन्त्री पोखरेललाई भेटेर लकडाउन कडा बनाउन माग गरेका हुन्। ‘वैशाख २५ गतेदेखि लकडाउन सकिँदैछ। थप गर्नेबारे अहिलेसम्म निर्णय भएको छैन। खुकुलो बनाउनुपर्छ भन्ने आवाज सुनिएपछि हामीले उपप्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हौं,’ मध्यपुर थिमीका मेयर श्रेष्ठले भन्नुभयो ‘सुरक्षा निकाय लचिलो हुँदा लकडाउनको मर्मअनुसार पालना भएन।’

उपत्यका कोरोना संक्रमणबारे अहिलेसम्म ‘ग्रीन जोन’ मा परे पनि जोखिम नघटेको भन्दै मेयरहरूले बाहिरबाट आउने मानिसहरूलाई प्रवेश गर्न दिन नहुने बताएका छन्। ‘उपत्यकाभित्र आन्तरिक आउजाउमात्रै गर्न दिँदा राम्रो हुन्छ। तर बाहिरी जिल्लाका मानिस आउन दिने र यताबाट पनि बाहिर मानिस जान दिन हुँदैन,’ श्रेष्ठले भने, ‘शिल गरेजस्तै आवतजावतमा कडाइ गर्नुपर्छ भनेर उपप्रधानमन्त्रीलाई भनेका छौं।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com