ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबै छोडिसक्यो : केपी ओली


sharan sharan

काठमाडौ,१२ मंसिर । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबै छोडिसकेको बताए ।

कांग्रेस आफ्नो नीतिबाट च्यूत भएको र आफूले सरकारको नेतृत्व गर्दा एक वर्षमा लोडसेडिङ हटाउनेगरी काम गरेको गठबन्धको चुनावी घोषणपत्रमा उल्लेख गरिएजस्तै मुलुकलाई दिगो शान्ति, समृद्धितर्फ अघि लगिने बताए । काँग्रेसहरुले जनतालाई भ्रम छर्दै हिडेको बताउदै वाम गठबन्ध चुवानी गठबन्धन नभएर पाटी एकताको लागी र देशमा स्थिर सरकार  दिन बनेको बताए ।

ओलीले अहिले देशले कता जाने भन्ने फैसला जनतासंग खोजिरहेको बताउँदै कांग्रेसको नेतृत्वमा देशले समृद्धि पाउन नसक्ने समेत बताए । उनले कुनै बेला बीपी र गणेशमानले बनाएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस अब भर पर्न नसकिने र अविश्वसनीय अवस्थामा पुगेको ले अव जनताले विश्वास गर्न छाडेका समेत बताए ।

त्यस्तै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसले पटक पटक बहुमत पाएर पनि देशलाई गरिवी र पछौटेपनमा पु¥याएको देशलाई अस्थिरता तर्फ धकेलेको बताउदै अव वाम गठबन्धनबाट अत्तालिएर कांग्रेसले अधिनायकवाद आउने हल्ला चलाएको बताए । कार्यक्रममा बामगठबन्धनबाट काठमाडौका बिभिन्न क्षेत्रबाट उम्मेद्वारी दिएका उम्मेद्वारहरुले अब मुलुकको समृद्धि र विकास गर्न कसैले रोक्न नसक्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com