ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल आउंदै हुनुहुन्छ ? पहिला शसस्त्र प्रहरीसंग फोटो खिचाउनुस् ।


sharan sharan
बैशाख ३, २०७७ बुधबार  ९ : ४५ बजे

बुटवल, ३ बैशाख । अत्यावश्यक वस्तु आयात गर्ने बहानामा सिमापारी भारतबाट नेपाल भित्रने गाडीमा लुकिछिपी मानीसहरु आउने जाने गरेको पाईएपछि नेपालगन्ज स्थित जमुनाहा नाकामा शसस्त्र प्रहरीले नयां तरीका अपनाएको छ ।
गाडीको स्टाफ, सहचालक वा सामानवाला बनेर मानीसहरुको ओहरदोहर हुने गरेको गुनासो आएपछि शसस्त्र प्रहरीले नयां कदम चालेको हो । शसस्त्र प्रहरीले भारतबाट आउने सवारीसाधानमा सेनेटराईज गर्नुका साथै सवारी साधानको चालक र सह चालकको फोटो खिचेरमात्र गाडीलाई नेपाल भित्राउन थालेको छ । नेपाल आंउदा चालक र सहचालकका रुपमा अन्य ब्यक्तिहरु भित्रिनेगरेको पाईएपछि फोटो खिचेर मात्र सवारी साधन छाडीने गरेको शसस्त्र प्रहरीको जमुनाहा पोष्टका प्रमुख शसस्त्र नायव प्रहरी उपरिक्षक नवराज बोहोराले जानकारी दिनुभयो । लकडाउन सुरु भएसंगै सिमामा सिल भएपछि सवारी साधनहरुमा आउंदा एक चालक र सहचालक र फर्कंदा अर्को चालक सहचालक भएको पाईएपछि फोटो खिचेर भिआउन दिने तथा फर्कंदा फोटो भिडाएर पठाउने गरिएको डिएसपि बोहोराले बताउनु भयो ।
सिमा सिल गरेर मानव आउनेजाने क्रम रोकिएपनि अत्यावश्यक सेवा अन्तर्गतका सामानहरुको ओसार पसार भने रोकिएको छैन । तीनै सवारी साधनलाई दुरुपयोग गर्दै स्थाथानीयबासी आउने जाने गरेको पाईएको थियो । सिमा क्षेत्रकाका उपभोक्ताहरुले सवारी साधनमा समेत भाईरस आउने जोखिम हुने गुनासो गरेपछि प्रहरीले सवारी साधनमा समेत औषधी छर्केर सेनेटराईज गरेपछि मात्र नेपाल भित्राउने ब्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com