दोलखा, १० मंसिर । दोलखाको वैत्यश्वरको मार्वुस्थित मतदानस्थल वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।
बुथ कब्जा गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरीले बताएको छ । अहिले दुवै अवस्था नियन्त्रणमा रहेको छ । अहिले सामान्य रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्