ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग दिवस ओझेलमा


sharan sharan

काठमाडौं, ९ मंसिर / शनिवार तेस्रो उद्योग दिवस भएपनि भोली आईतवार १० गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएकाले उधोग दिवस ओझेलमा परेको छ । चुनावका लागि उद्योगमन्त्री सुनिलबहादुर थापा गृहजिल्ला धनकुटामा रहेका तथा अरु कर्मचारी चुनावको लागि खटिएकाले दिवसको खासै कार्यक्रम छैन । वि.सं. १९९२ को मंसिर ९ गते उद्योग परिषद स्थापना भएको दिनको सम्झनामा २०७२ सालदेखि यो वर्षदेखि दिवस मनाउने निर्णय गरिए पनि त्यसो हुन सकेको छैन । २०७२ सालमा आएको भूकम्प र भारतीय नाकाबन्दीका कारण पहिलो उद्योग दिवस प्रभावकारी रुपमा मनाइएन । अघिल्लो वर्ष पनि उद्योगमन्त्री र उद्योगसचिव देशबाहिर हुदा बोलायका अतिथि पनि दिवसको कार्यक्रममा सहभागी भएनन् । यसपाली पनि चुनावका कारण दिवस औपचारिकता मै सिमित भएको छ ।

उद्योग दिवसको अवसरमा रोजगारी, राजश्व, स्वदेशी कच्चा पदार्थ प्रयोग तथा स्वदेशी वस्तु निर्यात हस्तकला तथा परम्परागत क्षेत्रकका व्यवसाय संचालन लगायतका विशिष्ट औद्योगिक व्यक्ति चयन गरि सम्मान गर्ने घोषणा समेत गरिएको थियो । तर घोषणा भएको तीन वर्षमा पनि कुनै उद्योगी सम्मानित भएका छैनन् । यसवर्ष पनि कुनै कार्यक्रम नभएको उद्योग मन्त्रालयले जनाएको छ । दिवसको अवसरमा उद्योग विभागले भने आफ्नो कार्यालय अगाडि सरसफाई कार्यक्रम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com