
काठमाडौं, १५ पुस । काठमाडौंको गोंगबुमा बस्ने एक युवा आफ्नै छोरीलाई करणी गरेको अभियोगमा पक्राउ परेका छन् । महाराजगन्ज प्रहरीले ४० वर्षीय बाबुलाई पक्राउ मंगलवार विहान उनकै निवासवाट पक्राउ गरेको हो
प्रहरीका अनुसार टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४० वर्षीय गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तर उनलाई प्रहरीले गोप्य राखेको छ । उनले आफनै २२ वर्षीया छोरीलाई मंगलबार राति करणी प्रयास गरेको गरेको अभियोग लगाइएको छ ।
अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रण मा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको छ । राति करिब साढे १ बजे आफ्नै छोरीलाई आफ्नै कोठामा करणी गर्न खोजेको पीडितको भनाई छ ।








प्रतिक्रिया दिनुहोस्