ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द समूह परित्याग


admin
मंसिर १३, २०७६ शुक्रबार  ७ : ४१ बजे

काठमाडौं, १३ मंसिर । नेकपा विप्लव समूहमा सक्रिय दुई जनाले शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा सो समूह परित्याग गरेका छन् । सो समूह परित्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका २५ वर्षीय राजेश बुढा र परिवर्तन गाउँपालिका–५ रोल्पा घर भई रुकुम पूर्वको भूमे गाउँपालिका–६ महतमा बस्दै आउनुभएका ३१ वर्षीय धनबहादुर ओली रहनुभएको छ । बुढा सहकारीको प्रबन्धक हुनुहुन्छ भने ओली व्यवसायी हुनुहुन्छ ।

उहाँहरुले प्रेस विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष विप्लव समूहसँगका सबै नाताहरु टुटाई आगामी दिनहरुमा उक्त नेकपा विप्लव समूहसँग कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गर्नभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले भन्नुभयो, “समाजमा अवैधानिक क्रियाकलाप गर्दै हिँड्नेलाई कानूनको दायरामा ल्याई कारवाही गर्छौं, उहाँहरु स्वेच्छाले आत्मसमर्पण गर्न आउनुभएको छ ।”

सरल जीवनयापनका लागि उहाँहरु दुवैलाई सिस्ने गाउँपालिका–५ निवासी वीरेन्द्र बस्नेतको जिम्मा र पत्रकारको रोहवरमा छोडिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका प्रजिअ मोहाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com