ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिलीमा विरोध प्रदर्शन : मृत्यु हुनेको संख्या २३ पुग्यो, दुई हजार घाइते


admin

चिली,९ मंसिर । चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

चिलीमा पा“च सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको हो । प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ भने विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन् । चिलीका प्रदर्शनकारीले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै राजधानी सान्टियागोसहित विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । दक्षिण अमेरिकी देश चिलीमा लोकतन्त्र स्थापनाको तीन दशकमा भएका संकटमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा हालसम्म २३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

पछिल्लो सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा दुई हजार व्यक्ति घाइते भएका छन् । चिलीमा जारी हिसात्मक प्रदर्शनका क्रममा पछिल्लो पटक एक १३ वर्षीय किशोरको समेत मृत्यु भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । प्रदर्शनकारीहरु गत शुक्रबारदेखि अझै आक्रामकरुपमा प्रदर्शनमा उत्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com