ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले सडक भत्कदा यातायात बन्द, यात्रुहरु अलपत्र


एबीसी न्यूज
श्रावण ३२, २०७६ शनिबार  ५ : ३० बजे

बाजुरा ३२ साउन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालीका बिचमा रहेको अम्कोटमा बर्षात सुरु भएपछी पहिरो जाँदा सडक अवरुद भएको छ । एक साता देखिको लगातार अभिरल बर्षात सँगै बुढिगंगा नदिमा पानी बढ्दै जानु र त्रिवेणी नगरपालिका ९ पैमामा रहेको पहिरो झर्न शुरु भएपछि पहिरोले बुढीगंगा नदी थुनीय पछी साफेँ मार्तडी सडक खण्डमा पहिरो गएको छ । पहिरो जादा साफेँ मार्तडी सडक खण्ड एक साता देखी अवरुद भएको बडीमालीका नगरपालीका ९ का वडा अध्यक्ष विनोद विकले बताए ।

उनले भने सडक अवरुद हुदाँ साना तथा ठुला दुरीका सवारी साधान बन्दा भएपछी यात्रुहरु अलपत्र परेका छन । यात्रुहरु अलपत्र पर्नुका साथै जिल्ला सदरमुका मार्तडी र कोल्टी बजारमा सामानको मुल्य निकै आकासीयको छ । बजारमा सामानको मुल्य आकासीय पछी स्थानीय बासीहरुलाई सामन किन्न निकै समस्य परेको वडा अध्यक्ष विकले बताए । एक साता देखी आएको लगातार बर्षा सगै आएको पहिराले द्धवारीमा बुढिगंगा नदि थुनिय पछी पहिरोले सडक भत्काएको स्थानिय बासि कासीराम पाध्यायले बताए । उनले भने लगातार पहिरो बढदै गएपछि माथीबाट ठुला ढुङ्गा बिचमा आएर अडकिदै जादाँ नदि थुनियको बताए ।

गत बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो आए पछी साफेँ मार्तडी सडक खण्ड पहिरोले बगाएको स्थानिय बासी दयारम थापाले बताए । सडक पहिरोले भत्काउनुका साथै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल पुल समेत बगाएको छ । साँफे मार्तडी सड्क खण्ड गएको बर्ष बर्षातको तिन महिना अबरोध भएको थियो । पहिरो नदि साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि वारी पहिराले सडक भत्काएको छ । एक साता देखि पहिरो ले सडक अवरुद गर्दा पनि सरकार राज्यले कुनै वास्था गरेको छैनन ।

पहिरो सँगै जोडिएको त्रिवेणी नगरपालीका ९ पैमा र बुढीगंगा नगरपालीका १ अमकोटका एक सय बढी परिवार पहिरोको जोखिममा रहेका छन । भने केही परिवार घर छोडेर अन्य ठाउँमा सरीसक्यका छन । यता बडीमालीका नगरपालीका नगरप्रमुख पदम बडुवाले भने पहिरोले सडक अवरुद हुदा त्यसको सबै भन्दा मार जिल्ला सदरमुकाम बासी, बडीमालीका नगरपालीका र पुर्वीउत्तर भेगका जनताले खेपनु परेको हुदा अवरुद भएको सडक अबको केही दिनमै सुचारु गर्ने मेयर बडुवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com