ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ मा पर्यटन पत्रकार महासंघको पर्यटन पत्रकारिता पुरस्कार स्थापना


sharan sharan

पाल्पा, २९ साउन । नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं ५ समितिले पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
प्रदेश समितिको मंगलबार र बुधबार पाल्पाको नुवाकोटमा बसेको बैठकले पर्यटन बिधामा कलम चलाउने एक जना पत्रकार वर्षमा एक पटक नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नं ५ का १२ वटै जिल्लामा पर्यटन सम्बन्धी गतिविधि बढाउने तथा सदस्यहरु थप्ने सकितीले निर्णय गरेको महासंघका महासचिव कपिल ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकपछि स्थानीयसंग महासंघले गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले बुटवलदेखि आठ किलोमिटर सडकको दुरीमा रहेको चुरेमा क्षेत्रमा पर्ने नुवाकोट गढी क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । बुटवलदेखि नजिकमा रहेको, ऐतिहासिक महत्व बोकेको नुवाकोट गढी क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बनाउन सकिने उनीहरुले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोट गढी ऐतिहासिक वीर गाथासंग जोडिएकोले एकृकीत विकासमा नुवाकोटलाई जोड्नु पर्ने उल्लेख गरे । नेपाल भ्रमण वर्ष सन् २०२० का प्रदेश नं ५ संयोजक समेत रहेका नेपालले तीन वर्षमा नुवाकोट गढी क्षेत्रमा आधुनिक प्रकृतिका पर्यटकीय संरचना समेट निर्माण गरिने बताए ।

महासचिव कपिल ज्ञवालीले प्रदेशका १२ वटै जिल्लामा पुगेर पर्यटन सम्बन्धी गतिविधी संचालन गरिने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com