ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत-पाकिस्तान तनाव : भारतीय दुतलाई देश छाड्न पाकिस्तानको आदेश


एबीसी न्यूज
श्रावण २३, २०७६ बिहीबार  ३ : ०७ बजे

 

काठमाडौं, २३  साउन । जम्मू कश्मीरमा राजनीतिक तनाव भइरहेका बेला पाकिस्तानले भारतसंगको व्यापारीक सम्बन्ध तोडेको छ ।

जम्मू कश्मीरको विषयमा भारतीय सरकारले चालेको कदमको विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध कमजोर बनेको बताएको छ । जम्मू कश्मीरमा राजनीतिक तनाव भएलगत्तै पाकिस्तानले भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको छ । विवादसंगै भारतका लागि नवनियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी नसम्हाल्ने बताइएको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमराना खानले जम्मू कश्मीरको विशेष अधिकार खोस्ने भारतको निर्णयविरुद्ध लड्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री खानले यो विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा समेत प्रतिवाद गर्ने बताइसकेका छन् । पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध यसअघि सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो । यसैबिच, भारतसंगको व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेलगत्तै पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एक करिडोर पनि बन्द गरेको छ । व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेलगत्तै आजदेखि एयरस्पेस बन्द गरेको हो । पाकिस्तानले हवाई क्षेत्रको एक करिडोर बन्द गरेका कारण भारतबाट जाने विदेशी उडानलाई अब १२ मिनेट अतिरिक्त समय लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com