ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धिबिनायक ग्रुप ७ औं वर्षमा


sharan sharan
श्रावण १०, २०७६ शुक्रबार   १० : ४१   बजे

बुटवल, १० साउन।
रुपन्देहीको तिलोत्तमाबाट बिभिन्न खाद्य उत्पादन गर्दै आएको सिद्धिबिनायक ग्रुप अन्तर्गतको सिद्धिबिनायक फुड प्रा.लिले आफनो सातौ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर मनाएको छ । बार्षिक उत्सवकै अवसरमा ग्रुपले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने बजार प्रतिनिधिहरुलाई सम्मान गनर्सका साथै नयां आर्थिक वर्षका लागि आकार्षक कार्यक्रमहरु घोषणा गरेको छ ।
ग्रुपले सञ्चालन गरेका सिद्धिबिनायक फुड र्इण्डष्टिज आज बाट ६ वर्ष पुरा गरी ७ वर्ष पुगेको र सिद्धिबिनायक स्नाक्स एण्ड नुडल्स २ वर्ष पुरा गरी ३ वर्ष प्रवेश गरेको अवसरमा आज बुटवलमा बजार प्रतिनिधिहरुको भेला सहित अन्तरक्रिया तथा उत्कृष्ट बजार प्रतिनिधिलाई सम्मान गरेको हो ।
सिद्धिबिनायक फुड इण्डष्टिजले ४० प्रकारका बिभिन्न बिष्कुट सहित कुकिज तथा सिद्धिबिनायक स्नाक्स एण्ड नुडल्सले ४ प्रकारका तैयारी चाउचाउ र चिप्स तथा क्रेकरहरु उत्पादन गर्दै आएको छ ।
कार्यक्रममा सहभागि ग्रुपका बजार प्रतिनिधिहरुलाई सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना, भीसीटिएस, ईबिलिगं तथा उद्योगले अघि सारेका व्यवसायीक योजना र स्किमका सम्वन्धमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै ग्रुपका सञ्चालक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले व्यवसायीक सफलताका लागि बजारप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
उहाले अहिले परिस्थितिमा गुणस्तरीय बस्तुको उत्पादन, स्वच्छ प्रतिष्पर्धा, गुणस्तरीय सेवा र पारदर्शी कारोवार गर्न नसके त्यसले सामाजिक प्रतिष्ठा र लगानीलाई समेत जोखिममा पुर्याउने बताउनुभयो ।
ग्रुपका अध्यक्ष उज्ज्वल कसजूले गज्जवका ब्राण्डको उत्पादनको गुणस्तरमा कहिलै कमी आउन नदिने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group