ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीरगंजमा बर्षाको कारण २ सय पसल डुवान, व्यापारीद्धारा क्षतिपूर्तिको माग


एबीसी न्यूज
असार ३०, २०७६ सोमबार   ८ : ३३   बजे

 

बीरगंज, ३० असार । लगातारको अविरल बर्षाको कारण वीरगंजको आर्दशनगरमा रहको पसलहरु डुवानमा परी लाखौ रुपैया“को क्षती भएको छ ।

मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको वीरगंजको आर्दशनगरमा रहेका अधिका“स पसलहरुले लाखौंको क्षति सहनु परेको छ । स्थानीय ब्यापारीहरुले आज पत्रकार सम्मेलनको आयोजना गरि बर्षाले पु¥याएको क्षतिको उचित मुल्याङकन गरिदिन सम्बन्धीत पक्षस“ग आग्रह गरेका छन् । शनिवारको अविरल बर्षाले सिङगो वीरगंज डुवानमा पर्दा स्थानीय ब्यापारीले निकै घाटा ब्यहोर्नु परेको छ । पत्रकार सम्मेलनमा आर्दशनगरका खुद्रा ब्यापारीहरुले आफनो पसलहरु डुवानमा परी लाखौ रुपैया“ बराबरको सामानहरुमा क्षति पुग्दा वीरगंज उद्योेग बाणिज्य संघ, माहानगरपालिकाका प्रमुख बिजय सरावगी तथा पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनले समेत वेवास्ता गरेकोमा दुःख ब्यक्त गरे ।

स्थानीय सरकारले आफ्ना पसलको उचित क्षतिपुर्ती दिलाउनपर्ने ब्यापारीको माग छ । वर्षाले वीरगंज माहानगरपालिका स्थित आर्दशनगर क्षेत्रका कैलाश होटेल लगायत करिव २ सय पसलका सटरहरु भित्र पानी पसेर लाखौंको क्षति पु¥याएको छ । अवरल बर्षापछिको डुवानमा परी ३ जनाको मृत्यु भएको थियो भने करिव १ हजार बिस्थापीत भएकाछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

राजस्वमा फेरबदल : आयकरमा राहत, शिक्षा–स्वास्थ्य र बिजुलीमा करको भार

आज र भोलिभित्र नेविसंघ र दलित संघको नयाँ नेतृत्व आउँछ : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group