ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन कोरियाका केटीहरु हुन्छन यति सुन्दर ? यस्तो छ सुन्दर हुनुको रहस्य


एबीसी न्यूज
असार १८, २०७६ बुधबार  ५ : ३८ बजे

 

काठमाडौं, १८ असार ।  सुन्दरताको मामलामा कोरियाका केटीहरु निकै अगाडि रहेका छन् । दिनभरीमा उनीहरु यस्तो टिप्स फलो गर्दछन्, जसबाट उनीहरुको स्किनको ग्लो बढ्ने गर्दछ । यहाँका केटीहरु नेचुरल रुपमा नै यति धेरै सुन्दर हुन्छन् कि बाँकी देशको तुलनामा यहाँ धेरै सुन्दर केटीहरु देख्न सकिन्छ ।

कोरियाका केटीहरुको सुन्दरताको रहस्य यस्ता छन् । जुन टिप्सलाई आफ्नो जीवनमा अपनाएर तपाई पनि आफ्नो स्किनको ग्लो र सुन्दरता बढाउन सक्नुहुनेछः

सबैभन्दा पहिले अनुहारलाई तातो टावेलले कभर गर्ने । त्यसपछि टावेलको माथिबाट नै हल्का मसाज गर्ने र १५ मिनेटपछि टावेल हटाउने । यसबाट अनुहारको ब्लड सर्कुलेसन बढ्छ र ग्लो पनि बढ्ने गर्दछ ।

साल्ट टनिकको प्रयोगः एक चम्चा नुनलाई एक गिलास पानीमा मिसाउने । मुख सफा गरेर उक्त नुनपानीले अनुहार धुने । ड्यामेज स्किन भएकाहरुले भने यो उपाय नअपनाउदा नै राम्रो मानिन्छ ।

कागतीको रसको प्रयोगः कोरियाका केटीहरु अनुहारका अलावा बाँकी शरिरका भागहरु सफा गर्नका लागि पनि कागतीको रसको प्रयोग गर्ने गर्दछन् ।जसबाट उनीहरुको सुन्दरता कायम रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com