ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाममा बस दुर्घटनामा १५ घाइते


एबीसी न्यूज


अछाम , १८ असार । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा बाँके कोहलपुर चपरगौरी बारा बस्ने १५ को प्रशान्त धिताल, बजुरा स्वामीकार्तिक गाउपालिका १ वस्ने बर्ष १८ को पदम कुमाल अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यलयका प्रहरी जवान नारायण दक्त बडुले जानकारी दिनुभएको छ ।

उनिहरुको टाउको र खुट्टमा चौट लागे उहाँले जानकारी दिनुभएको छ । यस्तै सामान्य घाईते हुनेमा कञ्चनपुर भिमदत्त नगरपालिकाका ३१ बर्षका ओम सिंह ठकुरी, सोहि ठाँउका २१ बर्षका सहचालक अशोक जोशी, हुम्लाको गोठी गाउपालिका गजेन्द्र शही, बाजुरा स्वामी कार्तिक गापालिकाका योगेश कुमाल, बाजुरा छेडदह उपालिकाका विर बहादुर रावल, चौरपाटी गाउपालिकाका गंगा देवी बोगटी, विरेन्द्र बोगटी, मुगु सेरी गाउपालिकाका धननास योगी, बाजुरा छेडदह गाँउपालिकाका बहादुर धामी, मुगु सोलु गाउपालिकाका पदम योगी, अछाम साँफेबगर नगरपालिका २ का भोजराज रेग्मी, मेल्लेख गाउपालिकाका जहरी साउद, कञ्चनपुर भिमदत्त नगरपालिकाका निराजन शाह, मेल्लेख गाँउपालिका कुस्कोटका खगेन्द्र साउद, मुगुका दिपेन्द्र योगी, बजुरा बुढीगाँगा नगरपालिकाका गोपाल बहादुर रावल अवस्था सामान्य घाईते भएका छन् । महेन्द्रनगर बाट बाजुराका लागी छुटेको पवन दुतको ना ७ ख २५ ६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको छ । घाईतेहरुको उद्धार गररे बयालपाटा अस्पताल लगीएको स्थानीय सेत बहादुर भुलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com