ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले जनताको ईच्छा अनुसार कामगर्ने सकने – पुर्वमन्त्री चौरसिया


एबीसी न्यूज

वीरगंज, ९ असार ।  नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री अजय चौरसियाले बामपंथी सरकार स्थिर भएपनि जनताको ईच्छा अनुसार काम गर्ने नसकेको बताउनु भएको छ ।

जनतासंग भष्टचार मुक्त देश बनाउने बाचा गरेको सरकार स्वयम प्रधानमन्त्री देखि मन्त्रीहरु सम्म भष्टचारमा सहभागी रहेको चौरसियाको आरोप छ । सडक डिभिजन कार्यलयले वीरगंजको मुख्य सडक २५ र २५ मिटर फराकिलो बनाउने निर्णय गरेपछि नेता चौरसियाले रोस प्रकट गरेका हुन् । ब्यपारीक मार्गको लागि आईसिपी भएर सिमरा सम्म ६ लेन बाटो रहेको त्यसै गरि वीरगंजमा ४ लेनको वाईपास त्यस्तैकोे चर्चा गर्दै उहाले बाटोलाई १५ र १५ मिटर मात्र चौडा गर्नै निर्णय हुन पर्ने बताउनुभयो ।

त्यस्तै निजि सम्पतिको जग्गा अतिग्रहण गर्दा सरकारले त्यसको उचित मुअब्जा दिनुपर्ने पनि नेता चौरसियाको माग छ । कार्यक्रममा नेपाली काग्रेसका नेता एवम पुर्ब सासंद अनिल रुगटा प्रदेश सदस्य राजेशवर साह, ओमप्रकाश शर्मा , बहुदरमाई नगरपालिका का मेयर नितेन्द्र साह, पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव , त्यस्तै नेता रामनारायण कुर्मी , महासमिति सदस्य रामरुप कुर्मी अलौ १७ का उपसभापति संजु छतकुलि लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com