ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकार निजी क्षेत्रसंग साझेदारी गर्न ईच्छुक : मुख्यमन्त्री पोखरेल


sharan sharan
असार ६, २०७६ शुक्रबार   २ : ०९   बजे

बुटवल, ६ असार ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सौर्य उर्जाको क्षेत्रमा प्रदेश सरकार निजी क्षेत्रसंग साझेदार बन्न ईच्छुक रहेको बताउनु भएको छ ।
नेपाल उद्योग परिसंघले रुपन्देहीको बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पुर्वाधार बिकासमा प्रदेश सरकार अत्यन्त संबेदनशिल रहेको बताउनु भयो । प्रदेश सरकारले ५ नम्बर प्रदेश भित्रबाट ३ सय मेगावार्ड सौर्य उर्जा उत्पादन गर्ने लक्ष लिएको बताउंदै उहांले सौर्य उर्जा उत्पादनमा निजी क्षेत्रसंग मिलेर जान प्रदेश सरकार ईच्छुक रहेको बताउनु भयो ।
उहांले समृद्दीको मुल आधार कृषि बन्न सक्ने उल्लेख गर्दै बर्षाको ३ महिना भारतीय तराई भुमि डुबिरहंदा नेपाली कृषकहरुले भारतमा कृषि उपज निर्यात गर्न सके सजिलै समृद्दिको लक्ष हासिल गर्न सकिने बताउनु भयो । भारतीय ब्यवसायीहरुसंग मिलेर कृषि उपज निर्यात गर्न सकिने मुख्यमन्त्रीको सुझाव छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर शंकर शर्माले हाउजिङ क्षेत्रमा निजी क्षेत्रको लगानी हुन सके बिकासले छिटो गति लिने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा सहभागि बक्ताहरुले पुर्वाधारको बिकास नगरि संचालन हुने बिकास निर्माणका कामहरु सफल हुन नसक्ने बताउंदै राज्यले पुर्वाधार बिकासमा ध्यान दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group