ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागु औषध सहित भारतिय नागरिक पक्राउ


एबीसी न्यूज
असार ३, २०७६ मंगलबार  ६ : १० बजे

 

 

काठमाडौं, ३ असार । लागु औषध सहित एक जना भारतिय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलीले लेहेङ्गगा भित्र लुकार्ई ल्याउदै गरेको अवस्थामा ६ सय गोटा लागु औषध सहित मंगलवार भारत पुर्वी चम्पारण बस्ने १८ बर्षीय राजु गुप्तालाई पक्राउ गरेको हो ।

छिमेकी मुलुक भारतको रक्शौलबाट वीरगंज तर्फ लेहेङ्गगामा लुकाई ल्याउदै गरेको अवस्थामा नियमित चेकजाँचको क्रममा वीरगंज १६ रजत जयन्ती चोकबाट सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले उक्त परिमाण बराबरको लागु औषध सहित गुप्तालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खड्काले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले लागु औषध सहित नियन्त्रणमा लिएको गुप्तालाई आवश्यक कारवाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको राजश्व गस्ती वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

सम्बन्धित

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com