ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री खतिवडाद्धारा समृद्धि आधार वर्ष–२०७५ पुस्तक विमोचन


एबीसी न्यूज
जेष्ठ १८, २०७६ शनिबार  ६ : १४ बजे

 

काठमाडौं,१८ जेठ । एविसी मिडिया ग्रुपले आज एक कार्यक्रमका बीचसमृद्धि आधार वर्ष–२०७५  पुस्तक विमोचन गरेको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले पुस्तकको विमोचन गरेका हुन् । करिब दुई तिहाई बहुमतको नेकपा सरकारले गतवर्ष विकास र समृद्धिको आफ्नो एजेण्डा सार्वजनिक गरेको थियो । समृद्धिको वर्षको रुपमा लिएको सरकारले देशलाई समृद्ध बनाउन भनेर के कार्यक्रम गर्यो ? एबीसीले खबरदारी गर्दै देशमा के कसरी विकास र समृद्धि हासिल गराउन सकिन्छ भनेर सरकारी नीति निर्मातालाई झक्झकाउनको निम्ति अघिल्लो वर्ष समृद्धि बहस सञ्चालन गरेको थियो ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सुरक्षा, जस्ता विषयमा विज्ञ र मन्त्रीहरुसंग छलफल गरी सांच्चिकै समृद्धि हासिलका लागि गम्भीर बन्न एबीसीले सचेत बनाएको थियो । टेलिभिजनले सञ्चालन गरेको समृद्धिको बहसलाई पुस्तकमा उतारिएको हो । त्यसको अलावा सातै प्रदेशका मुख्यमन्त्री, विभिन्न क्षेत्रका विज्ञ, राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीले स्वदेश तथा विदेशमा दिएका विकास र समृद्धि सम्बन्धी अवधारणा समेत पुस्तकमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता

सम्बन्धित

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com