ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्य बहादुर तामाङको “जेलको गेटैमा” गीत आउदै


admin


काठमाडौं,१८ जेठ । लामो समय देखि कारागार जीवन बिताई रहनु भएका नुवाकोटका सुर्य बहादुर तामाङको उत्कुष्ट शव्दमा रहेको शिर्षक “जेलको गेटैमा” गीत चाडै नै भिडियोसहित सार्वजनिक हुने भएको छ ।

यो गीतको अडियो रचनाकार तामाङको आफ्नै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।  गीतलाई मिठास पुर्ण ढंगले चर्चित गायक रामजी खाड र गायिका शान्ती श्री परियारले गाउनु भएको छ ,भने गीतलाई मीठो संगीत भरी संगीत सङ्योजन गर्नु भएको छ, बिशल निरौलाले गीतको मर्मस्पर्शी गीत सबैले मन पराई दिनु हुनेछ, भन्ने आशाका साथ गीत को भिडियो चाडै ल्याउने तयारी भइरहेको जनाइएको छ ।

रचनाकार तामाङले गीतमा आफुले देखे भोगेका जेल भित्रको यथार्थ चित्रण गर्दै साङितिक इतिहासमै पहिलो पटक जेल जिवनको यथार्थ चित्रण गर्दै गीतको शब्द रचना गर्नु भएको हो ।

आफुले ९–१० वर्ष को भोगाई अनि कसरी मानिस जेल जीवनको सजाय काट्न बाध्य हुन्छ र जेल भित्र को भोगाइ र त्यहा भित्र के कस्ता कुराहरु सिक्न र बुझ्न सकिन्छ भन्ने कुराहरु साथमा अपराध न्यूनीकरण को सन्देश यस्तै भाव गीतमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com