ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन आश्रितका सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्छ– नेता श्रेष्ठ


एबीसी न्यूज
जेष्ठ ३, २०७६ शुक्रबार  ५ : ५५ बजे


काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले मदन भण्डारी र जीवराज आश्रितका विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा व्यास नगरपालिका–१ नं वडा कमिटीले आज मुसेखोलामा आयोजना गरेको २६ औँ मदन आश्रित स्मृति तथा पार्टी एकता दिवसको अवसरमा उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रका कारण मदन आश्रितले अकालमा ज्यान गुमाउनु परेको र पार्टी सरकारमा पुगे पनि हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् विषय हो भन्नुभयो । पार्टीका केन्द्रीय सदस्य एकबहादुर रानाले समाजवाददेखि साम्यवादसम्म पुग्न लागि पार्टीको निर्दिष्ट सिद्धान्तलाई पालना गर्दै पार्टी एकतालाई मजबुत बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले जनताको मन जित्ने गरी पार्टीले काम गर्नुपर्नेमा जोड दिनुभयो । ऊक्त कार्यत्रममा पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधि सांसद केदार सिग्देल, जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीलगायतले मदन आश्रितका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com