ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई भियतनाममा उच्च सम्मान , ४ बुँदे सहमति पत्रमा हस्ताक्षर (फोटोफिचर)


एबीसी न्यूज
बैशाख २८, २०७६ शनिबार  ६ : २१ बजे


भियतनाम,२८ वैशाख । भियतनाम भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भियतनाम सरकारले विशेष सैन्य परेड सहितको सम्मान गरेको छ । समकक्षी न्युग्यन जुयान फुकले प्रधानमन्त्री ओलीलाई राजधानी हानोई स्थित राष्ट्रपति कार्यालयमा विशेष सम्मान गर्नुभएको हो ।

विहान स्वागतका क्रममा दुई मुलुकका प्रधानमन्त्रीबीच भेटवार्ता भएपनि औपचारिक भेटवार्ता भने दिउँसो भएको थियो । चार दिने भ्रमणका लागि भियतनाममा रहनु भएका प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण सम्बन्ध बिस्तारमा केन्द्रित हुने भएपनि समझदारी सिधा हवाई सम्पर्क विस्तार, प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय नियमित परामर्शका लागि संयन्त्र निर्माणमा सहमति भएको छ ।

संयुक्त पत्रकार सम्मेलन गरी दुवै मुलुकका कार्यकारी प्रमुखले सहमति पत्रबारे जानकारी गराउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहमति पत्रमा हस्ताक्षर पछि कम्बोडियाको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएको छ । प्रधानमन्त्री ओली भोली सोमबारबाट कम्बोडियाको भ्रमणमा जानुहुने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com