काठमाडौं, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणको पाचौ दिन आज विभिन्न कार्यक्रम, भेटभाटमा व्यस्त हुनुभयो ।
केहिबेरअघि राष्ट्रपति भण्डारी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान र म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकीबीच भेटवार्ता भएको हो ।


भेटघाटमा छिमेकी राष्ट्रबीच आपसी हितका विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले नेपाल आर्थिक समृद्धि तर्फ लागेकाले सहयोग गर्न आग्रह गर्नुभयो । साथै भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न समेत अनुरोध गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्