ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी चीनको राजधानी बेइजिङमा, विमानस्थलमा विदेशमन्त्री वाङ यीबाट स्वागत


एबीसी न्यूज
बैशाख १२, २०७६ बिहीबार  ६ : ०७ बजे

काठमाडौं, १२ बैशाख । चीनको ९ दिने भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजधानी बेइजिङ पुग्नु भएको छ ।

बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी आज सियानबाट बेइजिपुग्दा उहाँलाई विमानस्थलमा चिनिया विदेशमन्त्री वाङ यीले स्वागत गर्नुभएको छ ।

बेइजिङमा दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनको सम्मेलन हुँदैछ। सम्मेलनको भोलि उद्घाटन सत्रमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी दुई दिन बिआरआई सम्मेलनका विभिन्न सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ।

सम्मेलनमा शुक्रबार विश्वका उच्च नेताहरुको सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै शनिवार पनि सम्मेलन अन्तर्गतको गोलमेच बैठकमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। शनिवार राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा सहभागी हुनुहुने छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आगामी सोमबार चिनियाँ राष्ट्राध्यक्ष सि जिङपिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका अनुशासन आयोगका प्रमुख नेता चाउ लचीसँग पनि भेटवार्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com