ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वलाई, मानपदवी प्रदान


एबीसी न्यूज
बैशाख २, २०७६ सोमबार  १ : ५१ बजे

काठमाडौं, २ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई आइतबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ ।

आइतवार विभिन्न दश प्रकारका मानपदवी तीन सय ४० जनालाई प्रदान गरिएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा पदक प्राप्त गर्नेहरु मध्ये प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ जो कर्मचारी शाखामा रहि उल्लेखीनेकार्य गरेका अधिकारी हुन भने प्रहरी उपरीक्षक दान कार्की बानेश्वर बृत्त लगायत ठाउमा उल्लेख्य काम गरि हाल प्रहरी महानिरीक्षकको सचिवालयमा रहि कर्मचारी बृत्तमा राम्रो छवि बनाएका अधिकारी हुन ।

भने प्रहरी निरिक्षक गोविन्द पन्थी प्रहरी भित्र राम्रो छवि बनाएका अधिकारी हुन।
उनि हाल प्रहरी प्रधान कार्यलय कर्मचारी प्रशासन शाखामा रही कर्मचारी लोकप्रिय छवि बनाउन सफल ब्याबसायिक अधिकृत प्रहरी निरिक्षक गोविन्द पन्थी लगायतलाई सरकार द्वारा प्रबल जनसेवा श्री पदक प्रदान गरि आज सम्माननिय रास्ट्रपती बाट प्रदान गरिएको छ।


ब्याबसायिक ,इमान्दार अधिकृत हरुलाइ पुरस्कृत गरिनाले अन्य निस्ठावान र ब्याबसायिक प्रहरी कर्मचारी को मनोवल उच्च हुन मद्दत पुग्नेछ,जसको प्रतिफल समाजमा शुशासन ल्याउन प्रेरणादायी समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com