ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व शिक्षामन्त्री शर्मालाई राष्ट्रिय पुरस्कार प्रदान


एबीसी न्यूज
चैत्र २४, २०७५ आईतबार  ४ : २९ बजे

बागलुङ, २४ चैत्र । निबन्धकार एवं पूर्वशिक्षामन्त्री दीनानाथ शर्मालाई राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले शनिबार बिशेष कार्यक्रमका बीच शर्माको आत्मपरक निबन्ध कृति ‘बाह्रखरीको बोटमुनी’ का लागि पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको राशि जनही २५ हजार रहेको गुठीले जनाएको छ । साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्नी स्वर्गीय आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार स्थापना गरेका थिए । रत्न श्रेष्ठ पुरस्कार गुठीलाई देशकै जेठो मध्येको एक पुरस्कार संस्था मानिन्छ ।

पुरस्कार बितरण पछि बोल्दै पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले समाजलाई बदल्न साहित्य सँस्कृतिका भूमिका अहम हुने भएकाले यसका लागि सबैले सहयोग, समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आमाको नाम र सम्मानमा स्थापित पुरस्कारले पुरस्कृत हुन पाउनु सौभाग्य भएको बताउनुभयो ।

गुठीले हरेक दुई÷दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रम रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाको अध्यक्षता, प्रवन्ध सदस्य तथा बरिष्ठ अधिवत्ता पद्मनाथ शर्माको स्वागत, देवबहादुर श्रेष्ठको धन्यवाद मन्तव्य र हरिप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com