ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली भारत विरोधी नभएर नेपालबादी प्रमुख नेता : डा भट्टराई


एबीसी न्यूज
आश्विन २१, २०७४ शनिबार  ३ : २३ बजे

काठमाडौ २१ असोज ।  पूर्वप्रधानमन्त्री तथा पार्टी एकता संयोजन समितिका नेता डा. बाबुराम भट्टराईले बाम गठवन्धनको मुख्य नेता केपी ओली भएको बताउनु भएको छ ।
नेता डा. बाबुराम भट्टराईले बाम गठवन्धनको मुख्य नेता केपी ओली भएको बताउनु भएको छ । एकताको पहल र ऐतिहासिक आवश्यकताले ओलीका अघि ऐतिहासिक अवसर आएको बताउनु भयो । एबीसी न्युजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै डा. भट्टराईले केपी कसैकसैले प्रचार गरेजस्तो भारतविरोधी नभएर नेपाली वादी नेता रहेको तर्क गर्नुभयो । उहांले भन्नुभयो राजनीतिक स्थिरता कायम गरेर देशलाई आर्थिक सम्वृद्धिको बाटोमा अघि बढाउने वामपन्थी गठवन्धनको मुख्य उद्धेश्य रहेको दावी गर्नुभयो ।
सबैका लागि आर्थिक सम्वृद्धिको नारा नै आफूहरुको चुनावी एजेण्डा हुने बताउनु भयो ।
चीन र भारतको सहयोग लिएर नै देशलाई आर्थिक उन्नतीको बाटोमा लैजाने भट्टराईको तर्क छ । नयां पार्टी परम्परावादी कम्युनिस्ट पार्टी नभएर आधुनिक लोकतान्त्रिक समाजवादी पार्टी बन्ने भट्टराईको व्याख्या छ । बलियो वामपन्थी सरकारले दुवै छिमेकीसंग सन्तुलित सम्वन्ध बनाएर नेपालको विकास साझेदार बनाउने भट्रार्यले बताउनु भयो । भट्टराईको आशा छ बेइजिङको रेल र गोरखपुरको रेल काठमाडौं आउंछ, कोही आत्तिनु पर्दैन ।
एक अर्को प्र्रसंगमा डा. भट्टराईले चुनाव सुनिश्चित गर्नका लागि कांग्रेस आत्तिने भन्दा यही सरकारलाई राष्टिय स्वरुप दिनु उपयुक्त हुने सुझाव दिनुभयो ।
डा. भट्टराईसंगको अन्तर्वार्ता शनिबार राती नौ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com