ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा सम्बन्धी उजुरी बढ्दो


एबीसी न्यूज


काठमाडौँ- सिरहाको बरियारपटी गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजुरी बढी दर्ता भएका छन् । 

दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी जग्गा विवाद सम्बन्धी उजुरी रहेको समितिले जनाएको छ । जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन र एउटाको जग्गा अर्काले मिचेकोजस्ता उजुरी सबैभन्दा बढी पर्ने गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष रेखाकुमारी यादवले बताउनुभयो । 

आर्थिक वर्ष २०७४÷७५ मा २५ वटा उजरी दर्ता भएकामा १५ वटा छलफल गरी किनारा लगाएको र बाँकी १० वटा मुद्दा माथिल्लो निकायमा पठाइएको उपाध्यक्ष यादवले बताउनुभयो । 

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी गाउँपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, घर निर्माण विवादसँग सम्बन्धित उजुरी न्यायिक समितिमा बढी आउने गरेका छन् । 

गाउँपालिकाले उपाध्यक्ष यादवको संयोजकत्वमा एकजना वडाध्यक्ष र एकजना कार्यपालिका सदस्य गरी तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com