ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला उध्यमशिलता तालिम सम्पन्न


एबीसी न्यूज
माघ १४, २०७५ सोमबार  ५ : २६ बजे

काठमाडौं,१४ माघ । नागार्जुन नगरपालिका काठमान्डौको आयोजनामा तथा सहयोगि सँस्था नेपालको सहकार्यमा सञ्चालित “महिला उध्यमशिलताको लागि ब्यूटिपार्लर ” कार्यक्रम अन्तरगत सफलतापूर्वक सहभागि भएका प्रशीक्षार्थीहरूलाई एक कार्यक्रममा नागार्जुन नगरपालिका काठमान्डौको नगर प्रमूख मोहन बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरियो ।

ऊक्त अवसरमा मेयर बस्नेतले महिलाहरूलाई आत्मनिर्भर बनाउन अरू कार्यक्रम पनि छिट्टै ल्याउने बताए । नागार्जुन नगरपालिका उपमेयर शुसिला अधिकारीले यस्तो कार्यक्रमले जिवनयापनमा सहजता हुने बताए भने सहयोगि सँस्था नेपालको कार्यक्रम अधिकृत राम खडकाले “महिला उध्यमशिलताको लागि ब्यूटिपार्लर ” एडभान्स कोर्ष पनि सूरू गर्ने बताए। करिब २० जना प्रशीक्षार्थीहरूले तालिम लिएका “महिला उध्यमशिलताको लागि ब्यूटिपार्लर ” को प्रशिक्षण प्रशिक्षक बसन्ति बोगटीले दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com