ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई तरकारी जोनको अनुगमन


एबीसी न्यूज
माघ १३, २०७५ आईतबार   १२ : २७   बजे

पार्वतीपुर, १३ माघ ।   कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री राम कुमारी चौधरीबाट प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई तरकारी जोनको फिल्ड अनुगमन गरिएको छ। राज्य मन्त्री चौधरीले किसानहरुसँग जोनको गतिविधिको बारेमा  सकरात्मक रुपमा लिने बताए ।

किसानहरुको तरकारी बालीको अनुगमन गदै मन्त्री चौधरीले जोनमा सुचीकृत किसान दिपक गुरुङको तरकारी खेती अवलोकन गरेका हुन ।किसान गुरुङ ठूलो क्षेत्रमा अरुको जग्गा भाडामा लिएर खेती गदै उचित मूल्य नपाएर जोताउन परेको दुखोसो छ । “बाझो रहेको जमिनमा खेती गरेको छु आज छोड वा भोली छोड भन्लान् ।

” जवाफमा मन्त्री चौधरीले जग्गा बाझो राख्नेलाई सरकारले कारबाही गर्ने गरि संविधान संशोधन गर्न लागेको बताए । किसानको मूख्य समस्या बजारीकरण नहुनु नै हो सरकारले काम अगाडी बढाउदै छ ।” उनले भने , परियोजनको नाम ठूलो तर बजेटको परिधि नै कम भएकाले सवै कृषकका चाहाना पुरा गर्न नसकिएको जोनकी संचालक समिति संयोजक बालिका गिरीले तरकारी उत्पादन गरेर पनि कृषकले उपयुक्त मूल्य पाउन नसक्ने समस्यालाई निरुत्साहित गर्न पनि कार्यलयले कृषकहरुलाई आवश्यक सहजीकरण र सुझाव दिनुपर्ने ,कार्यालयका प्रमुख एवम् बरिष्ठ कृषि अधिकृत भरतवहादुर आचार्यले जानकारि दिए ।

किसानलाई अफ सिजनका तरकारी उत्पादन गर्न , आधुनिक मेशिन औजारको प्रयोग गने गरि लागत कम गर्न, आधुनिक पद्धतीले तरकारीको उत्पादन गर्न प्रेरित गर्छौ”–आचार्यको भनाई छ । व्यवसायिक तरकारी उत्पादनमा जमिनको खण्डीकरण र जनशक्ति लोपहुदै जानू मुख्य चुनौतीका रुपमा जालो झै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group