ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामूहिक खेतीप्रति प्रदेश सरकारको चासो


admin
माघ ६, २०७५ आईतबार  ४ : ४३ बजे


लुम्बिनी ६ माघ । कृषिप्रधान देश नेपालका नेपाली किसानहरुलाई धनी बनाउनका लागि प्रदेश नं. ५ का कृषिमन्त्री आरती पौडेलले प्रदेशको चासो रहेको बताएकी छन ।

सो कुरा उनले लुम्बिनी विकास कोषद्वारा आयोजित दुई दिवसीय किसान जागरण अभियान समापन समारोहलाई समारोहलाई सम्बोद्धन गदै बताएकी हुन ।

प्रदेश कषिमन्त्री पौडेलले ५ नं. प्रदेशलाई कृषिको हब बनाउन प्रदेश सरकारले सामुहिक खेती प्रणाली योजना अघि सारेर किसानहरुलाई उन्नत तथा प्रविधी सम्पन्न बनाउने लक्ष्य राखेको बताईन ।

उनले समुह मार्फत कृषि अनुदान लिई किसानहरुलाई ब्यवसायिक खेती मार्फत प्रदेशको सम्बृद्धि सँग जोडेर आत्म निर्भर बनाउन प्रदेश सरकार बिशेष प्राथमिकताका साथ गृहकार्य गरिरहेको जानकारी गराईन ।

कार्यक्रममा लुम्बिनी बिकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय्य ( अवधेश कुमार त्रिपाठी ) ले किसानहरुको दक्षता बढाउन पहिलो पटक लुम्बिनी बिकास कोषले किसान जागरण अभियान मार्फत पर्यटन बजार सँग जोडेर जीवन स्तर माथि उकास्न खोजेको बताए ।

सो अवसरमा कोषका बोर्डसदस्य अमरिका कोहाँर ,राजेश ज्ञवाली, निमित्त सदस्य सचिव सरोज भट्टराई लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com