ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलन सफल हुने उपलब्धी संरक्षण नहुने अवस्था अन्त्य हुन्छ : प्रधानमन्त्री ओली


admin
पुस ११, २०७५ बुधबार  ६ : ५९ बजे

काठमाडौं,११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर, तिनका उपलब्धीको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीयदल (संघीय संसद र राष्ट्रियसभा)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । २००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धीको संरक्षण भएन ।

२०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धी संस्थागत भएन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “२०६२-०६३ को जनआन्दोलनका उपलब्धीलाई पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनशाय बोकेका केही मानिसहरु छन् । तिनको मनशाय पुर हुन दिनु हदैन ।”

प्रधानमन्त्री ओलीले यो विधयक अधिवेशन भएकोले सरकारले संसदमा पेश गरेका विधयकहरुको गहन अध्यय नगर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिनु भएको छ । “विधयकहरु पारित भएपछि कानुनको रुपमा आउछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस ।

पार्टी नीति र सिद्धान्त अनुसार आफ्ना कुराहरु राख्नुहोस ।”
प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशन दिनुभएको छ ।

“सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रीहरुले पनि माननीयहरुलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com