ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन “अमर” को २० औं कृति त्यो रूपैले मलाई सताउँछ बजारमा (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं,१६ मंसिर । नेपाली साहित्यमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा अमरको २० औं कृतिमा रहने गीत  “मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ  अब तिमी मलाई साथ देऊ एक्लै यो मन हराउँछ ।” बजारमा आएको छ ।

यस गीतमा गायिका अश्विनी सिटौलाको स्वरमा राम कार्कीको संगीतमा अनि रोशन कुमारको निर्देशनमा उक्त अति सुन्दर स्थान इन्द्र दह र कालू पाण्डे समाधी स्थान दह चोक वरपर मनकामना मन्दिर, हिमाल, पहाड तथा हराभरा सुन्दर दृश्य कैद गरिएको भिडियो चन्द्रागिरी न. पा का वडा १ का अध्यक्ष राजेन्द्र के. सि बाट क्यामेराको पूजा गरी छायांकन कार्यको शुभारम्भ गरिएको थियो ।
अभिनय तर्फ अजय श्रेष्ठ,सन्ध्या खड्का, रितिका जिरेल र गायिका अश्विनी सिटौलाको बेजोड अभिनय रहेको भिडियोको छायांकन दिप गुरुङले गरेको थियोे । भिडियोको इडिटिङ्ग रियान शाहको रहेको छ भने मेकप तथा साजसज्जा लक्ष्मी मल्लको रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com