ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अाहा ! मनै लाेभ्याउने मनास्लु ( फाेटाेफिचर)


एबीसी न्यूज


काठमाडौं,१२ मङसिर । मनास्लु पदयात्रा मार्ग अहिले बाहय एवम् आन्तरीक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ । गोरखाको आरुघाटबाट ५ हजार १ सय ६ मिटर उचाइमा रहेको लार्केपास हुदै मनाङ निस्कने यो पदयात्रा मार्ग हिमश्रृखला अवलोकन गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।

विश्वकै उच्च हिमालमध्ये आठौ स्थानमा रहेको मनास्लु बेसक्याम्प, लार्केपास, वीरेन्द्र ताल, पुङ्गेन गुम्वा, यहाका आकर्षक गन्तव्य हुन् । यो पदयात्राले बुढिगण्डकीको तीरैतीर बुढीगण्डकीको मुहान अर्थात हिमालबाट पग्लिएका ससाना हिमनदीसम्म डो¥याउ“छ अवलोकनकर्ता अर्थात् पदयात्रुलाई ।

यस पदयात्रा मार्गमा हिड्ने हरेक पर्यटकको गन्तव्य लार्केपास भएपनि, सहासीक पर्यटकका लागी ४हजार ६सय मिटरको उचाइमा रहेको मनास्लु बेसक्याम्प आकर्षणको गन्तव्य हो भने मनास्लुको काखैमा रहेको बिरेन्द«ताल र मनास्लु हिमालको सुन्दर दृश्यावलोकनका लागी पुङ्गेन गुम्वा यस पदयात्रामा छुटाउनै नहुने विसौनी हुन् ।

गोरखाको आरुघाटबाट लगभग ४ घण्टा गाडीको यात्रापछि सोतीखोलावाट मात्र वास्तविक पदयात्रा सुरु हुन्छ । बीचमा खोर्लावेसी, जगत, सल्लेरी , फिलिम, गप, लो, स्याला, समागाउ, स्याम्दो, धर्मसाला, लार्केपास हुदै मनाङको भिमताङ, बाट धारापानीसम्म यात्रा तन्किएको    छ । यो रुट हुदै भ्रमण गर्ने पर्यटकले १२ देखी १५ दिनमा यात्रा सक्ने गरेका छन् ।

फाेटाे – सुविना आचार्य

 

   

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com