ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन


admin
आश्विन १, २०७४ आईतबार  १० : ५६ बजे

काठमाडौ‌ं, १ असोज । हङकङलाई पराजित गर्दै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मलेसियाको किन्नारा ओभलमा भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले एसियन क्रिकेट काउन्सिल ९एसिसी० को यू–१९ प्रतियोगिता जितेको यो पाँचौ पटक हो ।

यता उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ। यही वर्ष मलेसियामै हुने यू–१९ एसिया कपका लागि भारत, पाकिस्तान, श्रील‍ंका र ब‌ंगलादेश सिधै छनोट भइसकेका छन्।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १४।४ ओभर खेलेर पार गर्‍यो। नेपालको जितमा प्रनित थापामगरले नटआउट १९ रनको योगदान गरे। उनले १५औं औभरमा २ छक्का र १ चौका प्रकार गरेका थिए। नेपालका ओपनरद्व सन्दीप सुनार १९ तथा आरिफ शेख १ रनमा आउट भयो। सन्दीपले २१ बल खेलेर ४ चौका प्रहार गरे। यस्तै अनिल साहले १६ रनको योगदान गरे। अनिलले १३ बल खेल्दा १३ चौका हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरी २२ रनमा आउट भए। ऐरीले २६ बलको सामना गर्दा ४ चौका हाने। सुमीत महर्जन भने शून्य रनमा आउट भए।

नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२।१ ओभरमा ७६ रनमा अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३र३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्सम्यानलाई रनआउटको सिकार बनाए। दीपेन्द्रसिंह ऐरी र अनिल साहले १र१ विकेट हात पारे। सुमितले हङकङका झाथाभेदलाई १६ रन खेलिरहँदा रनआउटको सिकार बनाए। ओपनर हर्पित सि‌ंहलाई २० रन बनाएर खेलिरहँदा सहाबले एलबिडब्लूको धरापमा पारे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीले भने– यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com