ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकतामा ढिलाइ हुनुकाे कारण यस्ताे रहेछ खुलाशा गरे अध्यक्ष प्रचण्डले


एबीसी न्यूज
मंसिर २, २०७५ आईतबार  ७ : ३३ बजे

दोलखा, २ मंसिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा ढिलाइ भए पनि त्यसको कारणमा भने विवाद वा अन्तर्विरोध नभएको बताएका छन्।

प्राविधिक कारण, नेताहरुको विदेश भ्रमण, प्रधानमन्त्रीको स्वास्थ्यमा आएका समस्याका कारण पार्टी एकतामा ढिलाइ भएको शनिबार दोलखामा आयोजित एक कार्यक्रममा प्रचण्डले बताए । कार्यदलको काम पनि आफूहरुले सोचे जस्तो छिटो नभएकाले एकता प्रक्रिया लम्बिएको उनको भनाइ छ। तल अलि बढी छलफल गराउनुपर्‍यो  उनले भने।

प्रचण्डले मंसिर ६ गते सचिवालय बैठक बसेर प्रदेश कमिटी र जिल्लाका पदाधिकारीको टुंगो लगाउने बताए। यसबारेमा शुक्रबार साँझ अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बसेर निष्कर्षमा पुगेको उनले बताए।

६ गते बैठक बसेर प्रदेश कमिटी टुंग्याउने, केन्द्रीय समितिको कार्यविभाजको प्रस्ताव टुंग्याउने र जिल्लाको पदाधिकारी टुंग्याउने तथा लगत्तै स्थायी समितिको बैठक बसेर कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिने तथा केन्द्रीय समितिले अनुमोदन गराउने निष्कर्षमा आफूहरु पुगेको प्रचण्डको भनाइ छ। प्रचण्डले अबको केही दिनमै तलसम्मका पार्टी कमिटीको एकता हुने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com