ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषध सहित एकजना भारतिय चितवन प्रहरीको नियन्त्रणमा


एबीसी न्यूज
कार्तिक १९, २०७५ सोमबार  ५ : ४३ बजे
चितवन , १९ कार्तिक । चितवन प्रहरीले ठूलो मात्रामा लागू औषध सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका बर्ष ३७ को राम निवास गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार चार्डपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानहरूमा सुरक्षा ब्याबस्था कडा बनाएको थियो । सो, क्रममा प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले डाइजेपाम ६० एम्पुल, ब्युप्रिनफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल, र नाइट्राजेपाम ३०३ ट्याबलेट सहित गुप्तालाई गत, कार्तिक १६ गते पक्राउ गरेको प्रहरीद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रहरीले जिल्ला चितवन भरतपुरमा युपी ५६ जेड ७२१५ नम्बरको मोटरसाइकलको लेगार्डमा झुन्डिएको झोलामा जिरा भित्र लुकाइराखेको अवस्थामा गुप्तालाई पक्राउ गरेको बताइएको छ । असइ खतिवडाको टोलीले नियन्त्रणमा लिएको गुप्तालाई आवश्यक कार्वाहीको प्रक्रियालाई अगाडि बढाइएको एसपी राठौर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com