ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहमति र सहकार्यबाट मुलुक विकास र समृद्धि सम्भव छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
कार्तिक १६, २०७५ शुक्रबार  ५ : ५३ बजे

काठमाडौं, १६ कार्तिक  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपीले एकता र मेलमिलापको नीति बोकेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुवातको गरेको बताएका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले सहमति र सहकार्यको हिजो जति आवश्यकता थियो आज पनि उत्तिकै महत्व र आवश्यकता रहेको बताए।

अध्यक्ष प्रचण्डले सहमति, सहकार्य र एकता सधैँ रहिरहनुपर्नेमा जोड दिए । उनले भने, ‘बृहत् शान्ति सम्झौता गर्दा सहमति र सहकार्यकै भावनाअनुरूप गरिएको थियो । र यसबाटै मुलुक विकास र समृद्धि सम्भव छ ।’

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई जवाफ फर्काउँदै सहमति र सहकार्य गराउने मूल जिम्मेवारी सत्‍तापक्षकै रहेको बताउँदै चियापान कार्यक्रममा शुभकामना दिए। उनले भने, ‘सहमति र सहकार्य त सत्‍ता पक्षले चाहे मात्र हुने हो । हामीले प्रतिपक्षको जिम्मेवारी राम्रोसँग निभाएका छौं । र अझै पनि सहमति र सहकार्य गर्न हामी पछि हट्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com