ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिन देखि अवरुद्ध जि.एस.एम टावर संञ्चालनमा


admin
कार्तिक १६, २०७५ शुक्रबार  १ : २४ बजे


डोल्पा १६ कात्तिक । दुर्गम जिल्ला डोल्पामा तीन दिनदेखि अवरुद्ध भएको जि.एस.एम मोवाईल टावर संचालनमा आएको छ ।

ठुलीभेरी नगरपालिकाको जुफालमा राखिएको रेडियो लिंकको आई.डी.यु डिभाईस बिग्रेपछि जि.एस.एम फोन सेवा अवरुद्ध भएको थियो ।

उक्त नामको डिभाईस नेपालगंञ्जबाट जहाजमा मगाएर जडान गरेपछि टावर संञ्चालनमा आएको दुर संञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिनुभयो ।

भौगोलिक रुपमा बिकट जिल्लामा संञ्चारको भरपर्दो माध्यामकको रुपमा रहेको मोवाईल टावर बिग्रेसँगै समस्यामा परेका सर्वसाधारणहरु टावर आएपछि खुशी भएका छन् । उक्त टावरबाट त्रिपुराकोट,करेलीकाँडा ,रुम,लिकु,पहाडा,छल लगाएतका बस्तीका नागरिकहरु लाभान्वित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री कार्कीले देशवासीलाई गरिन् चार अपिल

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

सम्बन्धित

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com