ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवस्था कार्यालय राप्तीद्वारा बिचौलियालाई प्रवेशमा रोक


admin
कार्तिक १५, २०७५ बिहीबार  ४ : ०४ बजे


दाङ,१५ कात्तिक । यातायात व्यवस्था कार्यालय राप्तीले बिचौलियालाई प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीहरुले यातायातमा बिचौलियाहरुको विगविगी भएको गुनासो गर्न थालेपछि कार्यालयले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएको हो । गेट बाहिर पनि ‘बिचौलियालाई प्रबेश निषेध’ भनेर ब्यानर टाँगिएको छ ।

ब्यानर टाँगेपछि अहिले बिचौलियाहरु भित्र छिर्न समेत हिम्मत नगरेको कार्यालयका प्रमुख मित्रलाल ढकालले बताउनुभयो । ‘कार्यालयमा बिचौलियाहरुले गर्दा सेवाग्राहीले सहज रुपमा सेवा नपाएको गुनासो बढेको थियो। उहाँले भन्नुभयो ‘त्यसैले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएका हौं, अहिले भने बिचौलियाहरु प्रबेश गर्न समेत डराउछन ।’

जसले गर्दा सेवाग्राहीहरुले सहज रुपमा सेवा लिन पाएको प्रमुख ढकालले बताउनुभयो । बिगत एक महिना देखि बिचौलियालाई प्रबेश निषेध गरेपछि अहिले सेवा प्रवाहमा समेत छिटो, छरितो, चुस्ट, दुरुस्त भएको उहाँको भनाई छ । सेवाग्राहीले यातायातलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गर्न समेत यस्ले निकै मद्दत पु¥याएको प्रमुख ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com