ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरक्षक समन्वय समितिको एक दिने गोष्ठि सम्पन्न


एबीसी न्यूज
कार्तिक १४, २०७५ बुधबार  १ : ५५ बजे


काठमाडौ, १४ कात्तिक । मष्तिष्क पक्षघात स्वावलम्बन समुह नेपाल वल्डवाइडको संयूक्त रुपमा संचालित संरक्षणको लागि संरक्षक कार्यक्रम अन्तर्गत गठित ५ वटा संरक्षक समन्वय समितिको पदाधिकारीहरुबीच एक दिने गोष्ठि काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त गोष्ठिको उद्देश्य संरक्षकहरुलाई संस्था दर्ता गर्न, संरक्षकहरुलाई संरक्षण दिने तथा आवश्यक पर्ने सम्पुर्ण विवरणबारेमा छलफलगरि संस्था मार्फत गर्नु पर्ने सवै काम र कार्य योजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रमा संरक्षकहरुको आधारभूत सर्वेक्षण नतिजा बारेमा कार्यक्रम ब्यवस्थापक श्री लुनि शाक्यले जानकारी दिनुभएको थियो । उक्त आधारभुत सर्वेक्षण मा ९७ प्रतिशत महिला संरक्षक थिए भने ३ प्रतिशत पुरुष रहेको तथ्याँकमा रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com